काठमाडौं । सरकारले १ हजार उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने भएको छ ।
स्टार्टअप उद्यमशिलता विकास गर्न १ हजार उद्यमीलाई सुविधा दिन लागेको छ ।
अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी आवको बजेट विनियोजन गर्दै यस्तो बताए ।
१ हजार उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइने












प्रतिक्रिया दिनुहोस्