Skip to content

आगामी आवको बजेट २१ खर्ब २४ अर्ब

nabil bank
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा उक्त रकमको बजेट पेश गरेका छन् ।
जसमा पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।
राजस्व १४ खर्ब ४ अर्ब, अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब, आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने अनुमान रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi