Skip to content

यो सरकारले केपी ओलीको भन्दा पनि कम बजेट ल्यायो: सांसद शाही

nabil bank

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले केपी ओली सरकारको भन्दा पनि कम बजेट ल्याएको बताएका छन् ।

कर्णाली प्रदेशका लागि ४ अर्ब मात्रै रहेको बताए । सरकारले सधै कर्णालीलाई गरिब बनाउन खोजेको उनको भनाइ छ ।

सरकारले २१ खर्ब २४ अर्ब बजेट ल्याएकोमा ६५७ अर्ब बजेट कहाँबाट ल्याउने हो भन्दै प्रश्न गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi