Skip to content

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले भटेको छ भने चाँदी मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ३ लाख ११ हजार १०० रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला ५ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi