Skip to content
Prabhu

सिटी होटलको वित्तीय तथा लेखा प्रमुखमा शशांक गुरागाई

काठमाडौं । सिटी होटल लिमिटेडको वित्तीय तथा लेखा प्रमुखको जिम्मेवारी शशांक गुरागाईले पाएका छन् । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले गुरागाईलाई वित्तीय तथा लेखा प्रमुखको जिम्मेवारी दिएको हो ।

यस अघिका वित्तीय तथा खेला प्रमुख ईश्वरी बन्धु रेग्मीले राजीनामा दिएपछि सञ्चालक समितिले उनलाई सो जिम्मेवारी दिएको हो । रेग्मीले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको कम्पनीले जनाएको छ ।

 

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal