Skip to content

पासपोर्ट छपाइ प्रकरण: १० अर्ब बढी बिगो दाबी गर्दै महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राहदानी छपाइको ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसीसहित १४ जनालाई विपक्षी बनाएर १० अर्ब १३ करोड ४ लाख बढी बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्रोतका अनुसार आयोगले १० जना कर्मचारी, २ कम्पनी, ४ विदेशी नागरिक र २ जर्मनी कम्पनीका नेपाली प्रतिनिधिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi