Skip to content

सुन–चाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ करोबार?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलाको ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi