Skip to content

सुनको मूल्य ३६ सय रुपैयाँ घट्यो, चाँदी कति ? 

काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलाको ३ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १०५ रुपैयाँ घटेको छ
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi