Skip to content
Prabhu

विनोद चौधरीलाई मोदीको निम्तो

 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली व्यापारी विनोद चौधरीलाई निम्तो दिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा नेपालका एक मात्रै डलर अर्बपति चौधरीलाई मोदीले निम्तो दिएका हुन् ।

मोदीले शपथ ग्रहण समारोहमा निम्तो दिएको विनोद चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । चौधरीले सामाजिक सञ्जालमा मोदीले पठाएको निम्तोको फोटो सेयर गर्दै निम्तो गरेकोमा धन्यवाद दिँदै मोदीलाई बधाई दिन चाहान्छु लेखेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal