Skip to content
Prabhu

सेञ्चुरीको बैंकको घोटालामा नेको इन्स्योरेन्सका अध्यक्ष पक्राउ, के हुन्छ अध्यक्ष पद ?

काठमाडौं । सेञ्चुरी बैंकको ऋण प्रवाहमा अनियमिताको आरोपमा नेको इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष रमेश निरौला पक्राउ परेका छन् ।

महतो समूहको समर्थनमा निरौला नेको इन्स्योरेन्सको अध्यक्ष बनेका थिए । उनी सेञ्चुरी बैंकमा सञ्चालक समितिको अध्यक्ष रहेको बेला ऋण प्रवाहमा अनियमिता भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिबीआई)ले सेञ्चुरीको ऋण अनियमिताको आरोपमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सहित उच्च अधिकारीहरु पक्राउ परेका थिए ।
निरौला बैंक घोटालाको विषयमा पक्राउ परेपछि उनको पद समेत जाने भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal