Skip to content

सुन–चाँदीको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बिहीबारको बजारमा सुनको मूल्य तोलाको ८ हजार रुपैयाँले बढेको छ भने ९५ रुपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T