काठमाडौं । सरकारले २५० रुपैयाँको समान किन्ने उपभोक्तालाई चिठ्ठा मार्फत १० लाख रुपैयाँ उपहार दिएको छ ।
साउन १ देखी १५ गतेसम्म सामान खरिद गरेर विदयुतिय माध्यमम मार्फत भूक्तानी गरेका उपभोक्ताले १० लाख रुपैयाँ पाएको जनाइएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जेनरल स्टोरमा साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले उपहार जितेको आन्तरिक राजश्व विभागले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्