काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा केही बेरअघि नेपाल आइपुगेका छन् ।
उनी साढे १२ बजे थाइल्यान्डबाट काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
उनले गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका थिए।
उनी कात्तिक १० गते उपचारका लागि श्रीमती आरजु राणासँग सिंगापुर गएका थिए ।
कांग्रेसका नेता कार्यकर्ताहरुले विमानस्थलमा उनको स्वागत गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्