Skip to content

कर्णाली पुलबाट खसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिन सांसदको माग

nabil bank

काठमाडौं । नर्णाली नदीमाथिको झोलुङगे पुलबाट खसेर मृत्यु भएका खच्चडका मालिकलाई क्षतिपूर्ति दिन सांसद सीताकुमारी रानाले माग गरेकी छन् । बुधबार संसदमा बोल्दै सांसद रानाले खच्चडका मालिकलाई क्षतिपूर्ति दिन माग गरेकी हुन् ।

यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये उद्धारका क्रममा २ को मृत्यु भएको थियो । ११ वटाको जीवितै उद्धार भएको थियो । पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै सांसद रानाले भनिन्, ‘खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस् ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi