Skip to content

भोटेकोशी बाढी: प्रभावित १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा, राजपत्रमा प्रकाशित

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई सरकारले तीन महिनाका लागि ’विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेर राजपत्रमा प्रकाशित गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) अनुसार राजपत्रमा सूचना जारी गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T