Skip to content

दीपशिखा ब्रोकरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा पुनःस्थापनाका लागि दीपशिखा धितोपत्र कारोबार कम्पनीले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ । कम्पनीका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनामा राज्यलाई उक्त रकम सहयोग प्रदान गरिएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T