Skip to content

डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान, आज सेयर कारोबार हुने

काठमाडौं । आज सेयर कारोबार हुने भएको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्यहरुका डाटा सेन्टरको रूपमा रहेको डाटा हब प्रा.लि.मा देखिएको प्राविधिक समस्या समाधान भएको जनाइएको छ ।

नेप्सेका अनुसार उक्त समस्या समाधान भएसँगै आज पूर्ववत कारोबार संचालन हुने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima