Skip to content

पहिरोले अरनिको राजमार्ग अवरूद्ध

काठमाडौं । पहिरोले अरनिको राजमार्ग अवरूद्ध भएको छ ।

अरनिको राजमार्गको धुलिखेल नगरपालिका-८ जिपलाईन सडक-खण्डमा आइतबार सडक माथिबाट ढुङगा माटोसहितको पहिरो आएर सडक पुर्णरुपमा अवरूद्ध भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima