Skip to content

मनाङमा हिमपहिरो, १० जना सम्पर्कविहीन

फाइल फोटो

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ ।

हिमपहिरोमा परी १० जना बेपत्ता भएको बताइएको छ ।

आइतबार बिहान हिमपहिरो गएको बताइएको छ ।

हिमपहिरोमा पर‍ेर १० जना बेपत्ता भएको बताइएको छ ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सम्पर्कविहीन भएका सबै नेपाली रहेको सूचना आएको छ । थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima