Skip to content

तीन महिनापछि फर्कदा आफ्नो सरकार आफै नढाल्नु शुभकामना: सांसद राई

'सरकारको कामले हाम्रो घर जोगाउन मुस्किल पर्ने होला'

काठमाडौं । सांसद ध्रुर्वराज राईले आगामी तीन महिनामा फर्कदा रास्वपालाई आफ्नो सरकार आफै नढाल्न सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हु्न । आज राती १२ बजेबाट संघीय सदनका दुवै बैठकको यी अधिवेशन सकिँदैन ।

बैठकमा उनले यो अधिवेशन पछि अर्को अधिवेशनमा फर्कदा सरकारलाई आफै नढाल्न सुझाव दिए ।

उनले यो अधिवेशनमा राम्रो काम गर्न नसकेको र आफ्नो क्षेत्रमा फर्कदा रित्तै हात फर्कनु पर्ने बाध्यता रहेको उल्लेख गरे ।

जनताको आवाज उठाएको भएपनि त्यसको जवाफ नपाएको भएर, सरकारले जिम्मेवार रुपमा जवाफ नदिँदा आफू रित्तै हात फर्कनु परेको बताए ।

”मलाई त यो डर लागि रहेको छ की भदौ २३ र २४ गते पुरानो दलहरुको कारण घर जलेको थियो” उनले भने, ”अब हामीले
हाम्रो घर जोगाउन मुस्किल पर्ने होला की । अहिलेसम्मको अधिवेशनको गतिविधि हेर्दा त्यो लागि रहेको छ ।”

सरकारले प्रतिपक्षीको मागमा सरकारले अपमान गरेको र आगामी अधिवेशनमा आउला यस्तो माग गर्ने वातावरण नहोस भन्दै शुभकामना दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima