Skip to content

नेपाल नर्सिङ परिषद्को सदस्यमा ४ जना नियुक्त

काठमाडौं । नेपाल नर्सिङ परिषद्को सदस्यमा ४ जना नियुक्त भएका छन् ।

परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका हुन् ।

उनीहरुलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima