Skip to content

नेपाल फार्मेसी परिषद्को सदस्यमा ४ जना नियुक्त

काठमाडौं । नेपाल फार्मेसी परिषद्को सदस्यमा ४ जना नियुक्त भएका छन् ।

नवनियुक्त सदस्यहरुमाा संगिता शाक्य,विष्णु रेग्मी,रोशनी प्रजापति र निरज बर्तौला रहेका छन् ।

नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima