Skip to content

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

nabil
global ime
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन् ।   नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार  डा.रत्नबहादुर बागचन्द,  चन्द्रबहादुर सारू,  जनक पाण्डे र  गोकर्ण लाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरिएको हो । यसअघि उनीहरूको नाम सुनुवाइ समितिबाट स्वीकृत भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T