Skip to content
Prabhu

नेपाल सम्भावनै सम्भावना भएको देश होः सीईओ शेरचन

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सम्भावना भएको देश हो भनेर बताएका छन् । नेपाल व्यवस्थापक संघले आयोजना गरेको मौद्रिक नीतिको पूर्वछलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले उज्यालो आर्थिक अवस्था बनोस भन्ने धारणा राखे । आर्थिक अवस्थालाई बैकहरुको धर्यताले अहिलेको अवस्थामा आएको उनले बताए ।

नीतिगत स्थिरताको आबश्यक रहेको उनको भनाइ छ । सबै इन्डिकेटरले सकारात्मक समय आउने अवस्था रहेको शेरचनले बताए । केही शिथिल अवस्था भए पनि आतिनु पर्ने अवस्था नरेहेको उनलेको धारणा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal