Skip to content
Prabhu

आन्तरिक क्षेत्र पीडामा छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रको आन्तरिक क्षेत्र पिडामा रहेको बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नितिको पूर्वछलफल कार्यक्रकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

जिदेशि सन्चिति बढ्नु भनेको बजार कमजोर देखिएको उनको भनाइ छ । बजारलाई आफै चल्न दिनुपर्ने उनले बताए ।
कर्जाको ब्याज घटे पनि कर्जा प्रभाहहुन नसकेको तर्फ ध्यान दिनु परेने उनको सुझाव छ । पुराना कर्जाको पुनर्तालिका हुनुपर्ने र त्यसको अधिकार बैंकलाई नै दिनुपर्ने उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal