Skip to content

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने

 

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने सूचना जारी गरेको छ ।

विभागले कुनै  व्यक्तिले व्यवसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड  तथा अन्य कुनै बस्तुको माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत खातामा जम्मा गर्न पाइने छैन,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T