Skip to content

देशमा उथलपुथल भइरहन्छ, कहिले दायाँ कहिले बायाँ खुट्टा अघि बढ्छः प्रधानमन्त्री प्रचण्ड

nabil
global ime

काठमाडौं । सोमबार मात्रै गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नमरेसम्म देशमा उथलपुथल भइराख्ने  बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले क्रम भंगता भएको बताए । ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो । घेरा हालेर सिध्याउने कोसिस भए पनि त्यसलाई तोड्दै आएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima