Skip to content
Prabhu

आजको प्रतिनिधिसभा बैठक स्थगित

 

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं । प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ । 

‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति  फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको व्हबेरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्