Skip to content
Prabhu

नवविवाहित जोडीलाई बुद्ध एयरको टिकट उपहार

काठमाडौं । बुध्द एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फि टिकट पुनः सञ्चालनमा ल्याएको छ । बुध्द एयरको उडानमा बेहुला–बेहुलीले बुध्द एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा सेयर गरेको हुनुपर्छ ।

यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुध्द एयरले पोखराको दुईतर्फी टिकट उपहार स्वरुप प्रदान गर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal