Skip to content
Prabhu

सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’, १० वर्षको वारेन्टी

काठमाडौं । कपडा धुने र मेसिनभित्रनै सहजै सुक्ने प्रविधियुक्त ‘वासर एन्ड ड्रायर वासिङ मेसिन’ सीजीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले यो वासिङ मेसिन बजारमा ल्याएको सीजीले जनाएको छ ।

सो मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरुलाई नाश गरी, हिट पम्प ड«ाइङ टेक्नोलोजिमार्फत सहजै सुकाउन मिल्ने कम्पनीको भनाइ छ ।

सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । जुन बिभिन्न क्षमतामा उपलब्ध गराएको छ ।यो मेसिन नजिकैको सीजी स्टोरहरु वा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal