Skip to content
Prabhu

सुनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४३ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal