Skip to content

किसानले दूध पोखेर ललितपुर जिल्ला प्रशासन अगाडि विरोध गरे

 

काठमाडौं। ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि मंगलबार किसानले दूध पोखेर विरोध गरेका छन्।  आज किसानले केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा दूध पोखेर विरोध जनाएका हुन्।

किसानले आजै ललितपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन्। यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई किसानको दूध खरिदको व्यवस्था मिलाउन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T