Skip to content
Prabhu

सोमबार सुन १ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार हाज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ रहेको छ । आइतबार तेजावी सुन १ लाख ४५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, सोमबार चाँदी २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय १० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४०५ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १३ पैसामा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal