Skip to content

भारतद्वारा अरुण तेस्रो र तल्लो अरूणका लागि ९२ अर्ब बढीको लगानी स्वीकृत

nabil bank

काठमाडौं । भारत सरकारले नेपालको जलविद्युत्मा लगानी गर्न ९२ अर्ब ६७ करोड २० लाख रुपैयाँ स्वीकृत गरेको छ ।

भारतीय कम्पनी एसजेभीएन लिमिटेडले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र ६६९ मेगावाट क्षमताको तल्लो अरूणका लागि लगानी स्वीकृत गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले पाँच हजार ७ सय ९२ करोड भारतीय रुपैयाँ स्वीकृत गरेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime