Skip to content
Prabhu

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाललाई पितृशोक,पूर्व संविधानसभा सदस्य श्रवण अग्रवालको निधन

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल पितृशोक परेका छ ।

राजेश अग्रवालका पिता संविधानसभाका पूर्व सदस्य श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको हो ।

श्रवणकुमार व्यवसायिक घराना आरएमसी ग्रुपका अध्यक्ष हुन् । उनका दुई छोरा छन् । अग्रवालको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal