Skip to content
Prabhu

एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना

काठमाडौं । एयर डाइनेस्टीको हेलिकटर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा ठोक्किएर आगो लागेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

‘सूर्यचौरको डाँडामा आगोलागेको र हेलिकप्टर वरपर केही व्यक्ति देखिएको स्थानीयबाट सूचना आएको छ’, उनले भने, ‘त्यसक्षेत्रमा खोजी कार्य र उद्धारका लागि जिल्ला प्रहरीको टोली तैनाथ गरिएको छ ।’

सो हेलिकप्टरमा ४ चिनियाँ नागरिक यात्रु लिएर रसुवाको स्याफ्रुबेसी गएको थियो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal