काठमाडौं । विशेष अदालतले ६५ जनाको नाममा रहेको बालुवाटारको जग्गा जफत गर्ने फैसला सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलाशले जग्गा जफथ गर्ने एक दर्जन आरोपीलाई दोषी ठहर गरेको हो ।
विशेष अदाततले जग्गा प्रकरणमा मुख्य आरोपी शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई दोषी ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्