काठमाडौं । सरकारले २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित गरेको छ ।
गृह मन्त्रालयले आज बुधबार २०८१ सालको सार्वजनिक र पर्व बिदाहरुको सूची सार्वजनिक गरेको हो । जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदासमेत छ ।
दिनेश थकालीको टिमवर्क : वित्तीय विवरणदेखि लाभांशसम्म कामना सेवा विकास बैंकमा साउनमै सम्भव
ब्रेकफास्टदेखि डिनरसम्म हाइलाइफ, चामलपछि दालमा विस्तार
मध्यरातमा प्रधानमन्त्रीको सन्देश : ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, धैर्य गर्नुहोस्’
लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, साधारण सेयरधनीलाई १५ प्रतिशत नगद वितरण गर्ने
प्रतिक्रिया दिनुहोस्