Skip to content

नापी कार्यालयका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई घुससहित पक्राउ

nabil bank

 

काठमाडौं ।  नापी कार्यालयका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो

आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना  पाएपछि आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime