Skip to content

यो दसैंमा सिजीको सामान खरिदमा डब्बल खुसी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सिजीले दसैं र तिहारको अवसरमा ‘नेपालक अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । ग्राहकको दसैं–तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सिजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्ने छन् ।

यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन्,

सीजी. टिभी (६५” र ७५) र सि. जी. क्यूलेङ (५५’ र माथि) को खरिदमा २.१ स्पिकर फ्री

सि. जी. रेफ्रिजरेटर (डबल डोर को खरिदमा फ्राइ प्यान फ्री,

सिजी रेफ्रिजरेटर (क्द्यक् ÷मल्टी–डोर) को खरिदमा मरिडिया भ्याकुम फ्री

सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री

सिजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियन (६ किलो) फ्री

सिजी सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो) फ्री

सिजी डिशवाशर को खरीदमा डिसवाशर किट फ्री

यस चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी (३२’ देखि ५५’ सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिजर भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी, सिजीले आफ्ना ग्राहकहरुलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ । यो योजना भदौ २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ ।

नेपालकै नं १ र ठुलो ब्राण्ड सिजी प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T