Skip to content

क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँसहित ९ जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ३ भारतीय र ६ नेपाली  नागरिक छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । 

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi