Skip to content

सुनको मूल्य तोलामा १ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा सामान्य बढेको छ । अघिल्लो दिन १ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले महंँगो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आजा चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले सस्तो भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi