Skip to content
Prabhu

पक्राउ परेका अरुण चौधरीको बसाइँ अस्पतालमा,पहिलो दिन हिरासतमा बस्न नपर्ने !

काठमाडौं ।  सरकारी जग्गालाई व्यक्तिगत बनाएको आरोपमा पक्राउ परेका अरुण चौधरीको पहिलो दिनको बसाइँ अस्पतालमा हुने देखिएको छ । 

नेपाल प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्यूरो(सिबिआई)ले बिहीबार चौधरीलाई पक्राउ गरेको थियो । 

बासबारी जुत्ता कारखानाको जग्गामा पक्राउ परेका अजितनारायण सिंह पनि चौधरीसँगै चिरायु अस्पतालमा भर्ना भएका छन् । चौधरीको ६२ छ भने सिंहको उमेर ८२ वर्ष रहेको छ । 

अदालतले चौधरीलाई चारदिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal