Skip to content

अख्तियारद्वारा मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

nabil bank

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।

      

अभियुक्त भट्टराईउपर बिगो ४ करोड ४० लाख १५ हजार ९ सय २९ रुपैयाँ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi