Skip to content
Prabhu

डिजिटल भुक्तानीमा लागेको भ्याट हटाउने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल भुक्तानीमा लागेको मूल्य अभिवृद्धि कर हटाउने संकेत दिएका छन् ।

चालु आर्थिक वर्षको बजेटदेखि डिजिटल भुक्तानीमा १३ प्रतिशत कर लाग्ने गरेको छ । डिजिटल भुक्तनीमा सेवा प्रदायकले लिने कमिसनमा १३ प्रतिशत कर लाग्ने व्यवस्था बजेटले गरेको थियो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा फेसबुकमा मोबाइल बैकिङ पेमेन्टमा लाग्ने चार्जको बारेमा गुनासो आएको र यसको लागत घटाउन आफूले पहल गर्ने जानकारी दिएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal