Skip to content
Prabhu

फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि

पेरिस । फ्रान्सको अर्थतन्त्र  सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

तर, वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्यांक मंगलबार सार्वजनिक गरिएको छ।

वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal