Skip to content
Prabhu

इजरायली हवाई आक्रमण, लेबनान छाड्नेको संख्या करिब १२ लाख पुग्यो

nabil

काठमाडौं । इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या करिब १२ लाख पुगेको छ ।

लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन एकाइले जारी गरेको प्रतिवेदनमा उल्लेख सो संख्या उल्लेख छ । हालसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८ सय ६७ केन्द्र खोलिएको छ ।

केही मानिसहरू भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् । लेबनान हाल गरिबीमा रहेको र जनताहरू पीडित रहेको बताइएको छ । एजेन्सी

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal