Skip to content
Prabhu

सुनको मूल्य १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुन तोलाको १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५९ हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal