Skip to content
Prabhu

डेडिकेटेड र ट्रंकलाइन समस्या समाधान गर्न पूर्व न्यायाधीश गिरिचन्द्रलालको संयोजकत्वमा आयोग गठन

काठमाडौं । डेडिकेटेड  र ट्रंकलाइन महशुलको समस्या समाधान गर्न सरकारले  पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा बक्यौता शुल्क समस्या समाधानको लागि छानबिन आयोग बनाएको छ । 

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन आयोग बनाउने निर्णय गरेको हो । 

आयोगमा उर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जिवलाल भुसाल सदस्य छन् । 

सरकारले महशुल नबुझाएका उद्योगहरुलाई काटिएको विद्युत् आपूर्ति गर्ने निर्णय गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal