Skip to content
Prabhu

३ महिनामा २ खर्ब ४८ अर्ब राजस्व संकलन,गतवर्षको भन्दा २९ अर्ब बढी

nabil

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ ।

असोज मसान्तसम्म २ खर्ब ४८ अर्ब राजस्व संकलन भएको हो । गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा २९ अर्बले राजस्व संकलन बढी भएको छ । गतवर्ष २ खर्ब १९ अर्ब राजस्व संकलन भएको थियो ।

असोज मसान्तसम्म सरकारले ३ खर्ब २९ अर्ब खर्च गरेको छ । जसमा चालु तर्फ २ खर्ब ३० अर्ब,२९ अर्ब विकास खर्च तथा वित्तीय व्यवस्थाको लागि ६९ अर्ब खर्च भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal